देश

पूर्व युवराज दिपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा

पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भिसी नियुक्तिमा यसरी हुँदैछ चलखेल, स्वास्थ्य मन्त्री समेत बिचाैलियाको चंगुलमा फस्दै !

काठमाडाैं, माघ १६ नेपालकाे स्वास्थ्य क्षेत्रमा एउटा चलेकाे र प्रतिष्ठित संस्थाकाे नाम छ, वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान । धरानस्थित याे संस्था अनेक कारण विवाद र चर्चामा अाइरहन्छ । नेपालकाे

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा यसरी फहराइयो

नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ । सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद

कक्षा ११ र १२ को परीक्षाको समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।

दुर्घट्नामा एक जनाको मृत्यु

पर्साको परवानीपुर नजिकै भारतीय नम्बरको लहरी ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन ।

केन्द्रीय प्रशारण लाइनमा २५ मेगावाट बिजुली थपिने

केन्द्रीय प्रशारण लाइनमा आगामी बुधबारदेखि २५ मेगावाट बिजुली थपिने भएको छ । ढल्केबर–मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको पूर्ण क्षमता प्रयोग गर्दा प्राविधिक समस्या आउने भएकाले नेपाल विद्युत् प्राधिकरणले भारतबाट सम्झौताभन्दा कम

अाज सहिद दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको

पाँच वर्षभित्र एक घर एक धारा : राज्यमन्त्री खड्का

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो

एक वर्षपछि सार्वजनिक कार्यक्रममा नेता नरहरि

नेपाली काँग्रेसका नेता नरहरि आचार्य एकवर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । गत वर्ष तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको मृत्युको खबरपछि कोइराला निवास पुग्नुभएका आचार्यलाई त्यहीँ हृदयघात भएको थियो

यस्तो छ स्ववियु निर्वाचनको कार्यतालिका

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका