देश

संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन ।

दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस दुवै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम

लेखा समिति सभापतिमा माओवादी केन्द्रका उपाध्याय निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन । झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई ७

संशोधन विधेयक पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई मोर्चाको आग्रह

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गरेर मात्र चुनाव घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रस्तावित दुई न्यायाधीशमाथि सुनुवाई हुँदै

सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीशमाथि आज संसदीय सुनुवाई हुदैछ । सिंहदरवारमा बस्ने संसदीय सुनुवाई बिशेष समितिको बैठकमा न्यायाधीशका लागि सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीमाथि

दुर्घटनामा तीन जनाको मृत्यु

पाल्पा, मकवानपुर र सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । अन्य एक जना घाईते भएका छन् ।

एमाले नेतृ पाललाई पति शोक

आइतबार पेटसम्बन्धी समस्याका कारण उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि रिफर गरी सेती अञ्चल अस्पतालमा लगिएको थियो । उहाँलाई थप उपचारका लागि आज बिहान काठमाडाँै

लेखा समितिको सभापति चयनका लागि निर्वाचन हुँदै

व्यवस्थापिका संसद अन्तरगत लेखा समितिको सभापति चयनका लागि आज निर्वाचन हुदैछ । नेकपा मोओवादी केन्द्रका सांसद जनार्दन शर्मा मन्त्री भएपछि लामो समयदेखि रिक्त रहेको समिति सभापति पदका लागि आज निर्वाचन

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्जुन विक फरार

पूर्व युवराज दिपेन्द्रकी प्रेमिका देवयानी अब राजनीतिमा

पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ