देश

१० कित्ता भन्दा कम शेयर पनि किनबेच गर्न पाइने

नेपाल स्टक एक्सचेन्जले अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने जनाएको छ । आज देखि १० भन्दा कम कित्ता शेयर भए पनि किनबेच गर्न सकिने व्यवस्था लागु

बिमस्टेक को बैठक आजबाट काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग ‘बिमस्टेक’ को बैठक काठमाडौंमा आजबाट शुरु हुँदैछ । काठमाडौंमा ३ दिनसम्म चल्ने बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका

संसदमा विभिन्न मन्त्रालयगतको विधेयकहरु पेश हुदै

व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद

कांग्रेस–माअाेवादी सम्बन्ध चिसिदै, सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब

प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ

अाजकाे राशिफल

अाज मिति वि.सं. २०७३ साल माघ २३ गते आइतबार। इश्वी सन् २०१७ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व माघ शुक्लपक्ष। तिथि– नवमी, १७:२७ बजेउप्रान्त दशमी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

दोलखा केन्द्र बनाएर भूकम्प

साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ

१३ देशमा राजदूत नियुक्त हुँदै, को-को परे राजदूत बन्ने सूचिमा ?

काँग्रेस स्रोतका अनुसार दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा जगदिशचन्द्र पोखरेल, डा दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

दुर्घटनामा दुई जनाको मृत्यु

ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्

आज विश्व क्यान्सर दिवस्, जनचेतनामुलक कार्यक्रम गरी मनाईदै

काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष