देश

पेस्तोलसहित एक प्रक्राउ

चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ

सदभाव विथोल्न खोज्नेलाई सरकारले छाड्दैन- निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई नछाडने बताएका छन्

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा

हरेक वर्ष सन्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सन्चालन हुने भएको छ

एमालेद्धारा  तराई केन्द्रित मेची महाकाली अभियानको तयारी सुरु

तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ...

बिम्सटेकको बैठक आज पनि बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकले उच्च अधिकारीको बैठकको तयारी र छलफलको एजेण्डा तय गर्नेछ

सुनकाण्डमा पक्राउ परेका एसएसपीलाई अदालत लगिंदै

सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा सीआइबीको हिरासतमा रहेका एसएसपी खत्रीलाई थप ..

लागु औषधसहित दुई जना पक्राउ

रुपन्देहीको बुटवलबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

लेखासमितिको बैठक बस्दै

व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति पदमा निर्वाचित भएपछि पहिलो पटक समिति बैठक बस्न लागेको हो

हट्ने भए टेम्पो र माइक्रोबस

राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको

ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात