देश

थ्रेसहोल्ड राख्ने कि नराख्ने ? साना दल विपक्षमा, स्वतन्त्र पक्षमा

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ

उत्तर कोरियामा जनतामाथि भइरहेको निरंकुश शासनको विरोधमा फोटो प्रदर्शनी

उत्तर कोरियामा सर्वसाधारण जनतामाथि भइरहेको निरंकुश शासनसत्ताका विभिन्न क्रियाकलाप झल्कने फोटो तथा कार्टुनको प्रदर्शनी गरिएको

पाँच किलो चरेससहित एकजना पक्राउ

सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले मंगलबार बिहान ८ः३० बजेतिर पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ

आज देशैभर एकसाथ राप्रपाको जिल्ला अधिवेशन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो

दुर्घट्नामा एक जनाको मृत्यु

चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ

विमस्टेक बैठकमा चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल हुँदै

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ

विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग जानकारी लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै छन

जन्ती बाेेकेकाे जिप दुर्घटना, चारको मृत्यु

पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर

सरकारप्रति राप्रपा असन्तुष्ट, मन्त्री फिर्ता बाेलाउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्

सुनकाण्डको छानबिन गर्न एसएसपी खत्रीलाई चार दिन म्याद थपियो

सुन तस्करीसँग मिलेमतोको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ