देश

दुर्घट्नामा एक जनाको मृत्यु

रुपन्देहीमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ

प्राधिकरणद्धारा बस्न योग्य घर भएकालाई अनुदान रकम फिर्ता गर्न आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्न योग्य नै घर भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ

थ्रेसहोल्डका विषयमा राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफ गर्दै

लामो समयको छलफलपछि पनि राजनितिक दल सम्बन्धी विधेयकमा सहमति जुटाउन नसकेको संसदको राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ

अब डिभाेर्स गर्दा महिला पुरुषलाई समान व्यवस्था

सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ

एकल महिलालाई नागरिकता दिन घुम्ती शिविर

समूहका संस्थापक अध्यक्ष लिली थापाले महिलाहरुले व्यक्तिगत घटना दर्ता र महिला हिंसाविरुद्ध आगामी दिनमा समयमै सरकारी नियकामा सूचना दिनेबारेमा चेतना नहुँदा उनीहरुले न्याय पाउन नसकेको बताउनुभयो

युरिया मल खरिदका लागि भारतसँग प्रस्ताव

सरकारले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि भारतसँग प्रस्ताव गरेको छ

मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा

लोकमानलाई महाअभियोग नलाग्ने

व्यवस्थापिका संसद मातहतको महाअभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको छ । उपसमितिले बुधबार समितिलाई बुझाएको प्रतिवेदनमा पदमुक्त भइसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन

मोर्चासँग सहमति बनेपछि निर्वाचनको मिति घोषणा हुन्छ-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन

आज सुशील कोइरालाको प्रथम स्मृति दिवस

नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृति दिवस नेपाली काँग्रेस र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्