देश

आज अख्तियारको २६ औ स्थापना दिवस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ । दिवसको अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ

महाअभियोग समितिले तयार पारको प्रतिवेदन संसदमा बुझाइदै

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे महाअभियोग सिफारिस समितिले तयार पारेको प्रतिवेदन आज संसदलाई बुझाइदै छ

चितवन पनि लोडसेडिङमुक्त

नेपाल विद्युत प्राधिकरणले चितवन जिल्लालाई पनि लोडसेडिङ मुक्त गराएको छ

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ

महाधिवेशनको तयारी गर्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई

असन्तुष्ट दुर्इ सय वकिलद्धारा सामूहिक राजीनामा

न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन्

पुनर्संरचना आयोगको प्रतिवेदन आयोगमै फिर्ता पठाउन सहमति

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरुले सहमति गरेका छन् । सर्वदलीय सहमतिविपरीत भएका तथा प्रदेश नम्बर–२ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन

सरकारले चुनावको मिति घोषणा नगरे एमालेले आन्दोलन सुरू गर्छ – खनाल

नेकपा एमालेका नेता झलनाथ खनालले

प्रधानमन्त्री र कांग्रेस सभापति देउवावीच विवाद, मन्त्री परिषदको नियमित बैठक स्थगित

मन्त्री परिषदको आजको नियमित बैठक स्थगित भएको छ

पोलमै करेन्ट प्रवाह,करेन्ट लागेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लाकोे बाँसखर्कमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ