देश

करेन्ट लागेर मृत्यु

नुवाकोटको तादीखोलामा माछा मार्ने क्रममा एकजनाको ज्यान गएको छ । आज दिउँसो गाउँखर्क–७ घर भई सुन्दरादेवी–१ बस्दै आएका ७० वर्षीय चतुरमान तामाङको ज्यान गएको हो

यि १० जिल्लामा राप्रपाकाे जिल्ला अधिवेशन विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको १० जिल्लाको अधिवेशनमा विवाद देखिएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिल्लाको नेतृत्व छोड्न नचाहेपछि मुगु, जुम्ला, रौतहटलगायत स्थानमा विवाद उत्पन्न भएको हो

अनिश्चितकालिन काम ठप्प पार्ने स्थानीय निकाय कर्मचारीको चेतावनी

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत स्थानीय निकायका कर्मचारीलाई प्राथमिकता नदिएको भन्दै स्थानीय कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले माग पूरा नभए स्थानीय निकायको काम अनिश्चितकालीन बन्द...

प्रधानमन्त्री किन बारा जाँदै छन ?

विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा जाँदै छन । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको दाहालको निजी सचिवालयले जनाएको छ

समानुपातिकमा तीन प्रतिशत थ्रेस होल्ड, प्रत्यक्षमा एक सिट अनिवार्य

संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै

सुन तस्कर भागाभाग : डरले घरै छाड्न थाले

सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्

वर्तमान सत्ता गठबन्धन अस्थिरताकाे कारक : बामदेव

नेकपा एमालेका उपाध्यक्ष्य बामदेव गौतमले देशको बर्तमान राजनैतिक अस्थिरताको कारक बर्तमान सत्ता गठबन्धन रहेको बताउनु भएकाे छ

सडक विस्तारका समस्या समाधान गर्न समिति गठन

काठमाडौँ उपत्यकाका सडक विस्तारमा ढिलाइ भएपछि तोकिएको समयमा सम्पन्न गर्ने गरी समन्वय गर्न समिति गठन गरिएको छ । उपत्यकामा हाल दर्जन बढी सडक विस्तार भए पनि समयमा काम हुन सकेको

अख्तियारको स्थापना दिवसमा कस्ले के भने ?

आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले प्रचलित कानुनको प्रयोग गरी आयोगले सुशासन कायमका लागि निगरानी र पहरेदारीको कार्यलाई निरन्तरता दिने बताउनुभयो

भूकम्पको धक्का महसुस

आज ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेट जाँदा सो भूकम्प गएको हो