देश

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन १ सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियतामा रहेका डिआइजी चन्दलाई प्रहरीको महानिरीक्षक नियुक्त

सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुन्छ – नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुने बताएका छन् । आज बुटवलमा प्रेस चौतारीले गरेको...

आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु

आजदेखि बाथ-मुटु रोगको निशुल्क भल्व शल्यक्रिया सुरु हुँदैछ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी र मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि निशुल्क शल्यक्रिया सुरु

दुर्घटनामा एक जनाको मृत्यु

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ

संघर्ष समितिको सट्टा सहयोग समिति बनाउनुस्-उर्जामन्‍त्री

ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समितिको सट्टा सहयोग समिति बनाउन स्थानीहरुलाई आग्रह गरेका छन्

अहिलेसम्म काे–काे भए प्रहरी महानिरीक्षक ?

अाइतबार सरकारले डिअाइजी जयबहादुर चन्दलार्इ प्रहरी प्रमुखमा नियुक्त गरेसँगै नेपाल प्रहरीले २५ अाैं प्रहरी महानिरीक्षक पाएकाे छ । नेपाल प्रहरीमा २००६ देखी २०७३ सालसम्म अाइपुग्दा २५ जनाले अाइजीपी हुने माैका

तेस्राे वरियताका चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

सरकारले तेस्राे वरियताका डीआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । दुबै प्रहरी संगठनका प्रमुखहरू भाेलिबाट अवकाश लिदैछन्

भूकम्पपीडितको व्यथा : सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो

महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए

प्रचण्ड-ओली भेटपछि तर्सिए देउवा

संविधान संशोधनमा सहमति नजुट्ने र चुनावको मिति पनि घोषणा हुन नसकेका वेला शनिबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटले कांग्रेस झन् सशंकित बनेको छ

कृषि सडक सञ्चालन

बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ