देश

एमालेको पोलिटबयुरो बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ ।

चुनावको मिति घोषणा गर्न एमालेको माग

नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो

प्रहरीद्धारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से १ प ७७८७ नंको रामबहादुर

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाइ करोड अपुग

आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्रगतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाइ करोड रकमको आवश्यकता देखिएको छ

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने डेरीमा सिलबन्दी

म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ

प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

भूकम्पपछिको पुनरनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको वैठक आज बस्दैछ । प्राधिकरणको सिइओमा गोविन्द पोखरेल नियुक्रि भएपछि पहिलोपटक समितिको बैठक बस्न लागेको हो

पत्रिका सञ्चालकहरु आन्दोलनमा

प्रेस काउन्सिलले गरेको पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै पत्रकारहरुले राष्ट्रिय सूचना आयोगसमक्ष पत्रिका वर्गीकरण पुनरावलोकको माग गरेका छन्

केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको छ- प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको बताएका छन्

अज्ञात समुहद्धारा सिरहामा वाइसीएलका इन्चार्जमाथि गोली प्रहार

सिरहाको मुर्तैयामा अज्ञात समुहको गोली लागेर एक जना माओवादी कार्यकर्ता घाइते भएका छन्