देश

राष्ट्रपतिद्वारा तीन जना निर्वाचन आयुक्त नियुक्त

राष्ट्रपति विद्या भण्डारीले तीन जना निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । आयुक्त नियुक्तसँगै तीनै जनाले आज पद तथा गोपनियताको सपथसमेत लिएका छन्

दुर्घटनामा तीन जनाको मृत्यु

जुम्लाको सिंजा वड्की देयारगाउँमा आज विहान मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ

एमालेको पोलिटव्युरो बैठकमा राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदै

नेकपा एमालेको पोलिटव्युरो बैठकमा आज राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदैछ । हिजोदेखी राजधानीमा शुरु बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी सदस्यहरुले आफ्नो धारणा राख्ने छन्

आगलागी हुँदा ४२ लाख बराबरको क्षति

झापाको गौरादह नगरपालिकाको एक घरमा आगलागी हुदा दुई परिवारको ४२ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागी विद्युत सर्ट भएर लागेको बताइएको छ

नेकपा माओवादीको ८ औं महाधिवेशनको बन्दसत्र आजदेखि थवाङमा हुँदै

नेकपा माओवादीको ८ औं महाधिवेशन अन्तरगत बन्दसत्र आजदेखि रोल्पाको थवाङमा सुरु हुदैछ । महाधिवेशन बन्दसत्रका लागि पार्टीका शिर्ष नेता तथा प्रतिनिधि परिवेक्षकहरु मंगलबार नै थवाङ प्रस्थान गरिसकेका छन्

प्रमुख तीन दलबीच वैशाखभित्रै चुनाव गर्ने सहमति भएको छ -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीच आगामी वैशाखभित्रै स्थानीय निर्वाचन गर्ने सहमति बनिसकेको दाबी गरेका छन्...

स्ववियु निर्वाचन फागुन १४ मै गराइने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना

सप्तरीको पोर्ताहामा आगलागी

सप्तरीको पोर्ताहा–५ मा गएराति भएको आगलागी बाट करिब पन्ध्र लाख बराबरको क्षति भएको छ

राप्रपाले एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ...