देश

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी

सरकारले स्थानीय निकाय पुनस्संरचना प्रतिवेदन संशोधन गर्दै सोमबार निर्वाचनको मिति घोषणा गर्ने भएको छ

संशोधन विधेयकसँग मन्त्री पद साटेर माननीय शब्दकै अपमान गरियो – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरु निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाएका छन्

निर्वाचन कसैले रोकेर रोकिदैन – वनमन्त्री

वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताएका छन । उनलेअब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । रफत सञ्चार क्लब

सोमबार स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे

राप्रपा अध्यक्षमा डा लोहनीको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा...

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाईते भएका छन्

आजदेखि स्थानीय निकायको काम सुचारु हुने

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ

राप्रपाको महाधिवेशन आजबाट सुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ

वैशाख अन्तिम र जेठ पहिलो हप्ता चुनाव गर्न एमालेको सुझाव

नेकपा एमालेको पोलिट्व्युरो बैठकले स्थानीय तह दुई चरणमा गर्ने हो भने वैशाख अन्तिम र जेठ पहिलो हप्ता गर्न सरकारलाई आग्रह गरेको छ। बिहीबार सकिएको पोलिट्व्युरो वैठकले स्थानीय निर्वाचन दुई चरणमा

स्ववियु निर्वाचन पाँच दिन सार्न प्रमुख तीन विद्यार्थी संगठनको प्रस्ताव

प्रमुख तीन विद्यार्थी संगठनले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन सार्न प्रस्ताव गरेका छन्। बिहीबार बिहान नेकपा(माओवादी निकट विद्यार्थी संगठनसँगको छलफल पछि नेपाल विद्यार्थी ...