देश

काठमाडाैं महानगरपालिकामा अब ३२ वडा, कुन वडा कताँ गाभिए ?

यसअघि ३५ वडा रहेको काठमाडौँ महानगरपालिकामा अबदेखि ३२ वडा कायम भएको छ

पशुपतिनाथ मन्दिर बिहान ३ः३० बजेदेखि नै खुला

महाशिवरात्रिका दिन आज बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान २ः३० बजेदेखि भक्तजन दर्शनका लागि लाइनमा बसेका थिए

शिवको अतिप्यारो महाशिवरात्रि : हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि पूजा–आराधना गर्दै

काठमाडौँ, फागुन १३ महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज नेपालभर मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना

सेना दिवस : परेडदेखि आतसवादीसम्म

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ

सरकारले हुतिहारा व्यवहार प्रदर्शन गर्‍यो – खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अझै निर्वाचन हुनेमा आशंका कायमै रहेको बताएका छन्...

घुस लिँदै गर्दा दुई कर्मचारीसहित तीनजना पक्राउ

घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला मालपोत कार्यालयबाट दुई कर्मचारीसहित तीनजनालाई पक्रेको छ

दुर्घटनामा एक जनाको मृत्यु

बर्दियाको ठाकुरद्धार आम्बासा सडक खण्ड अन्तर्गत ठाकुरद्धारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ

निर्वाचनको मिति फिर्ता लिन नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपालको माग

डा. बाुबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपालले सरकारले

संशोधन विधेयक अगाडि बढाउन एमाले सहमत

व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सरकार र प्रतिपक्ष नेकपा एमाले सहमत भएका छन । बिहिबार बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष

सीके राउत थप १० दिन हिरासतमा रहने

राज्य विरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सीके राउतलाई थप १० दिन हिरासतमा राखिने भएको छ