देश

एमाले विरुद्ध मोर्चाबन्दी सुरु भयो-ओली

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनलाई केन्द्रित गरेर आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी सुरु भएको आरोप लगाएका छन्। पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पार्टीमा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले एमालेकै

दश हजार स्वयम् सेवकलाई एमालेले तालिम दिने

आगामी २१ फागुनदेखि नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानमा दश हजार स्वयमसेवक परिचालन गर्ने जनाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको सचिवालय बैठकले स्वयमसेवकका लागि आवश्यक तालिम

बर्ड फ्लु देखिएपछि कुखुरा–चल्ला आयातमा कडाइ

बेनी (म्याग्दी), फागुन १५ कास्कीको पोखरामा बर्डफ्लु देखिएपछि म्याग्दी प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा र चल्लालाई जिल्लामा भित्रिन नदिने

स्थानीय चुनावमा कतिले भाेट हाल्न पाउँछन् ?

स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन्

चीनले दिन थाल्याे नेपालीलार्इ ग्रिनकार्ड

चीनले नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र ‘ग्रिनकार्ड’ उपलब्ध गराउन थालेको छ। उत्तरी छिमेकीले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका अधिकारीले बताए

सिएमआर अध्यक्षमा केसी

सिएमआर नेपालको आज बसेको साधारणसभाले उपाध्यक्षमा ऋषिकेश दाहाल, सचिवमा उमेश श्रेष्ठ, कोषाध्यक्षमा विकास कार्कीलाई चयन गरेको छ

भारतमा एक नेपाली मृत भेटिए

भारतमा काम गर्न गएका एक नेपाली शुक्रबार मृत अवस्थामा फेला परेका छन्

काँग्रेस केन्द्रीय समिति बैठक बोलाउन पाैडेल पक्षकाे माग

समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक तत्काल बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले माग गर्नुभएको छ

नेपालमा फेरी बर्ड फ्लु, पोखराको खाल्टे मसिनामा हाँसमा देखियाे राेग

आफूले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ

एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदै

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा दक्षिण एसियाली मुलुकका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा हुदैछ । दुईदिन सम्म चल्ने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल हुने बताइएको