देश

रामेछापमा ४.६ रेक्टरको परकम्प

काठमाडौं उपत्यकामा भूकम्पको सामान्य धक्का महसुस भएको छ । सोमबार बिहान ९ बजेर २३ मिनेटमा कम्पन महसुस भएको हो । यसबारे विस्तृत विवरण आउन बाँकी छ

बुधबारसम्ममा दल दर्ता नभए निर्वाचनमा भाग लिन नपाइने

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि यही फागुन १८ गतेसम्म निर्वाचनका लागि दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ आयोगले आज एक सूचनामार्फत स्थानीय तहको निर्वाचनका लागि गत माघ

विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो

अाज शेर्पा समुदायकाे ग्याल्बो ल्होसार

नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्

राष्ट्र निर्माणमा नेपाली सेनाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति क्षत्री

दोस्रो ज्यामरुककोट मिर्लुङ पर्यटन महोत्सवको यहाँ आज उद्घाटन गर्दै प्रधानसेनापति क्षत्रीले संविधान कार्यान्वयनका लागि जनताको

डेनमार्कका राजकुमार गोरखामा

शनिबार नेपाल आउनुभएका उहाँ आज गोरखा पुग्नुभएकाे हो । विभिन्न कार्यक्रममा सहभागी रहेका भूकम्पपीडित स्थानीयले राजकुमारलाई एम्बुलेन्सलगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए

एमाले प्रदेश सम्पर्क स‌गठन कमिटीमा भण्डारी

नेकपा एमाले प्रदेश सम्पर्क संगठन कमिटि प्रदेश न. १ को पहिलो बैठक सम्पन्न भएको

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ

चुनौती सामना गर्न सरकारलाई नेता नेपालको सुझाव

एमाले नेता माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको मिति घोषणापछि सरकारले खुट्टा कमाउनुको साटो चुनौती सामना गर्न आँट राख्नुपर्ने बताएका छन

दुर्घटनामा एक जनाको मृत्यु

रुपन्देहीको जोगडामा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान पौने ८ बजे दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा रुपन्देहीका