देश

स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध

काठमाडौँ, फागुन १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ ।

दुर्घटनामा एक जनाको मृत्यु

राइननास नगरपालिका ६ स्थित तीनपिप्लेमा बसले किच्दा मंगलबार एक जनाको घट्नास्थलमै मृत्यु भएको छ

नेपालको झण्डा संसारमै विशेष

प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन्

प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्नेभएका छन । प्रचण्डले मंगलबार बेलुका ५ बजे सिंहदरबारस्थित

बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले जागिर छाडे, अब नयाँ पार्टी खोल्ने

बिबिसी नेपाली सेवाका नेपाल प्रमुख रबिन्द्र मिश्र जागिर छोडेर राजनीतिमा आएका छन्। राजनीतिक जीवन सुरू गर्नका लागि उनले मंगलबारदेखि बिबिसी नेपाली सेवा छोडेका छन्

प्रधानमन्त्रीले बोलाए त्रिपक्षीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव पारित गर्ने विषयमा त्रिपक्षीय छलफल आह्वान गरेका छन्

दुर्गम गाउँमा सेनाद्वारा स्वास्थ्य शिविर

नेपाली सेनाको स्वास्थ्य शिविरबाट दुर्गमका ६०० भन्दा बढी नागरिकले सेवा लिएका छन्

अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने पक्राउ

दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन्

अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव

काठमाडौंमा स्वाइन फ्लुका बिरामी भेटिए

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन