देश

सप्तरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलार्इ फिर्ता बाेलाइयाे

गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई

मेरो आदेश नमान्नेलाई कारबाही गर्छु- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तरी घटना दुःखद भएको बताएका छन् । साथै उनले गोली नचलाउन आफूले आदेश दिएको भएपनि उल्लंघन भएको भन्दै कारबाही गर्ने बताए

राष्ट्रपति फर्किएको १० मिनेटपछि पुगे पूर्वराजा

चौधरी ग्रुपद्वारा निर्मित शाश्वत धामको उद्घाटन समारोहमा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डरी फर्किएपछि मात्र कार्यक्रमस्थलमा पुगेका छन्। धाम उद्घाटन गरेर राष्ट्रपति भण्डारी फर्किएको करिब १० मिनेटपछि शाह कार्यक्रमस्थलमा

सिरहाको लहानस्थित एमाले कार्यालयमा आगजनी

प्तरी घटनाको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको लहानस्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् । लहानमा रहेको एमाले नगर कमिटीको कार्यालयमा रहेका फर्निचर तथा

कोरियन भाषाको परीक्षा मिति सार्वजनिक

रोजगार अनुमति प्रणाली (इपीएस) कोरीयन भाषा परीक्षा आगामी जेठ २७ र २८ गते हुने भएको छ

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै कार्यक्रमका अतिथि

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन

मोर्चाको बन्दका कारण तराई मधेशको जनजीवन प्रभावित

राजविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चार जनाको मृत्यु भएपछि मधेश मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित बनेको छ

अपहरण गर्न खोज्ने चारजना पक्राउ

दुईपिपल–७ महादेवखर्क घर भई दुईपिपल–८ कोल्पुटार बस्ने अर्जुनप्रसाद दाहाललाई अपहरण गरी रकम फिरौती माग्न खोज्ने चारजनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ

एक सातापछि नेपाल लोडसेडिङमुक्त हुने

नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ

कर्मचारी विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा बाराका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा बिगोदाबीसहित मुद्दा दायर गरेको छ