देश

गाई काटेर खाएको आरोपमा पाँचजना थुनामा

पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो

तराई बन्दका कारण जनजीवन प्रभावित, विहानैदेखि प्रदर्शन

मधेसी मोर्चाले आह्वान गरेको तराई बन्दका कारण आज दोस्रो दिन पनि मध्य पूर्वी तराईमा जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाहीलगायतका जिल्लाको जनजीवन

संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तीकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाईंदै

आज अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाईदैछ

को हुन् सप्तरीमा मारिएका तीन व्यक्ति

सोमबार साँझ सप्तरीमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा तीनजनाको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ। प्रहरीका अनुसार सञ्जन मेहता, पीताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु

सप्तरी घटना : ‘गोली नचलाएको भए अरु सयौं मारिने थिए’

तीनवटा सुरक्षा निकायका प्रमुखहरुले राजविराज घटनाको बारेमा जानकारी गराउँदै यदि प्रहरीले समयमा गोली नचलाएको भए त्यहाँ सयौं मान्छे मार्ने अवस्था भएको जानकारी गृह मन्त्रालयलाई गराएका

माध्यमिक शिक्षा परीक्षाका लागि एक हजार ९२३ परीक्षा केन्द्र

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आगामी चैत ३ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) का लागि देशभर कुल एक हजार ९२३ केन्द्र निर्धारण गरेको छ

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनुपर्छ : एमाले

पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेको शान्तिपूर्ण अभियान बिथोल्न खोजेकाले सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले

सप्तरीमा नयाँ सुरक्षाकर्मी पठाइयाे, सीडीअाेदेखि प्रहरी प्रमुख काे–काे भए ?

काठमाडौँ, फागुन २४ गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो । त्यसैगरी सप्तरीको नेपाल

४० वर्ष माथिकालाई ‘युवा’ भन्न नपाइने

सरकारले १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मात्र ‘युवा’ बाट सम्बोधन गर्न सरकारी निकायलाई परिपत्र गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले यही फागुन ९ गतेको मन्त्रालयस्तरीय निर्णयानुसार युवाको