देश

वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ

मन्त्रिपरिषद विस्तार, कमल थापाले लिए सपथ

काठमाडाैं, फागुन २६ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री

जाजरकोटमा बस दुर्घटना, २२ जनाको मृत्यु, २८ गम्भिर घाइते (अपडेट)

जाजरकोट, फागुन २६ जाजरकोटमा बिहीबार यात्रुबहाक बस दुर्घटना हुँदा  २२ जनाको  मृत्यु भएको छ।  ४० जना घाइते भएका छन्। घाइते मध्ये २८ जनाको अवस्था गम्भीर रहेको छ। समयमै उपचार नपाए

मन्त्रिपरिषद ४६ सदस्यीय हुँदै, आज को–को हुँदैछन् मन्त्री ?

थापा र गिरीको सपथ आज बेलुका गराउने तयारी छ । बिहीबार तीन जना मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद ४६ सदस्यीय हुने छ

कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, आज ६ बजे सपथ

काठमाण्डौ, फागुन २६ राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री हुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने भएका छन् । सरकारले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा राप्रपाले पर्यटन मन्त्रीमा

निर्बाचन गराई छाड्ने सरकारको संकल्प पुरा हुन्छ – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन गराई छाड्ने संकल्प गरेका छन्

भारतीय एसएसबीको गोलीबाट एक नेपालीको मृत्यु

काठमाण्डौ, फागुन २६ कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि

चोथौ दिन पनि सप्तरी बन्द, जनजीवन प्रभावित

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि जनजीवन प्रभावित भएको छ

सप्तरी घटनामा सरकारको निर्णय : मृतकलाई १० लाख, घाइतेको नि:शुल्क उपचार

सरकारले सप्तरीमा प्रहरीको गोली लागेर ज्यान गुमाउने चार जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने भएको छ

स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१