देश

सप्तरी झडपमा मृत्यु भएका पाँच जनाको शवयात्रा

प्रहरीसंगको झडपमा गोली लागी मृत्यु भएका पाँचजना मधेसी मोर्चा कार्यकर्ताको आज राजविराजदेखि सिरहाको लहानसम्म शवयात्रा निकालिएको छ । एकजनाको घटनास्थलमै र चारजनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा

भारतीय गाडीमा आगजनी

भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ

बालाजुमा साझा बसमा आगजनी

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बालाजु बाइपासमा साझा यातायातको बस जलाइदिएका छन्

कञ्चनपुर घटनामा एमाले अध्यक्ष अाेलीकाे स्पष्ट अडान, भारतले माफी माग्नुपर्छ

चितवन, फागुन २८ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले

बन्दको अवज्ञा गरेको भन्दै तोडफोड र आगजनी

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ । बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित

कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको

गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक

स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो ।तत्काल चार हजार पाँच सय ९०

आज दिनभर पानी पर्छ–मौसमविद

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा शनिबार पनि दिनभर पानी पर्ने मौसमविद्ले बताएका छन्

देशका लागि ज्यान दिन तयार छु-ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले राष्ट्रियताको लागि आफ्नो ज्यान दिन तयार रहेको बताएका छन्। नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत शुक्रबार हेटौंडामा भएको आमसभामा पूर्व प्रधानमन्त्री ओलीले देशको रक्षाको

अाेलीले दिए भारतलार्इ फेरी डरलाग्दाे चेतावनी, भने–तिम्राे अहङ्कारी व्यवहार नेपालीलार्इ स्वीकार्य छैन

हेटौँडा, फागुन २७ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भन्नुभयो