देश

एमालेले आज बाँके र बर्दियामा कार्यक्रम गर्दै

एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तरगत ११ औं दिन आज बाँके र बर्दियामा कार्यक्रम हुने छ । आगामी ५ गते सुर्खेतमा समापन गर्ने

भक्तपुरमा दुर्घट्नामा एक जनाको मृत्यु

भक्तपुरमा पैदल यात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी सानो ठिमी नजिकै पैदल यात्रुलाई ठक्कर दिएर

सैनिक अदालतमा हस्तक्षेप नगर्न सर्वोच्चलाई आग्रह

सैनिक अदालतले सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै सेनाको कानुनी कारबाहीका विषयमा ‘असाधारण अधिकार क्षेत्र’ को प्रयोगमार्फत हस्तक्षेप नगर्न माग गरेको छ । सेनाको अनुशासनमा

होली खेलेको रकमबाट शिक्षकलाई तलब

यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन्

मनाङमा सडकको हिउँ फाल्न सेना र प्रहरी परिचालन

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख

प्रधानमन्त्रीको आग्रह ओलीद्धारा अस्वीकार

सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधनकाबारेमा सहमतिमा आउन आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र मुलुकको पछिल्लो

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु

भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला

सत्ता छाड्ने मिति नजिकिदै गर्दा प्रचण्ड चीन भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन जाने कार्यक्रम छ

स्थानीय तहका लागि ३९० कर्मचारी माग

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ

यातायात सञ्चालन गर्न सेना प्रहरी

हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ