देश

यसवर्ष पनि सुख्खा याममा खानेपानीको हाहाकार हुने

विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड

चैत १० मा काँग्रेस बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ

संविधानको कार्यान्वयन नै मुलुकको आवश्यकता र जनताको चाहना हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेची–महाकाली अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अभियान सम्पन्न भएको अवसरमा

प्रमुख निर्वाचन आयुक्तद्वारा निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई

सहिद गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ । मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको

दुर्घटनामा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। रुकुम मुरु गाविस-२ का १९ वर्षीय भीमबहादुर सिर्पाइलीको

निर्वाचन आयोगका प्रदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै

निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको आयोगले सुरक्षा, सरकारी तयारी लगायत विषयमा प्रधानमन्त्री दाहालको धारणा

चप्पल कारखानामा आगलागी

मोरङ्गको ट्रकीसिनवारीमा रहेको म्याजिक चप्पलको कारखानामा आगलागी भइरहेको छ । बिहान ४ बजेतिरदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा

भक्तपुरमा मिनीट्रकले कुल्चँदा १५ महिने शिशुकाे मृत्यु

नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा आज बा १ ख ४७९९ को मिनीट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ

फेरी सात किलो सुन सहित तीन जना पक्राउ

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले दिएको सूचना र निर्देशनका आधारमा सुरक्षा जाँच गर्दा बा१७च २२७५ नंको जिपको फिल्टरमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा उक्त परिमाणको सुन प्रहरी कार्यालय टिमुरेले बरामद गरेको