देश

विदेशी जेलमा दुई सय ३१ नेपाली, १९ जनालाई मृत्युदण्डको सजाय, कुन देशमा कति ?

काठमाडाैं, चैत्र ७ वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय

उपत्यका भित्रिने थप नाका कहाँ–कहाँ खुल्दैछन्

सरकारले काठमाडौं उपत्यका भित्रिने १० नाकालाई सुविधासम्पन्न बनाउने भएको छ । त्यसमध्ये पाँचवटा नयाँ नाका खोलिनेछन् भने बाँकी नाकालाई थप व्यवस्थित गरिनेछ । निर्धारित अवधिभित्रै योजना कार्यान्वयनमा आए अबको केही

एनसेललाई कर छुट नदिन माग गर्दै धर्ना

नागरिक अधिकार अभियानले एनसेललाई ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आइतबार भद्रकालीमा धर्ना दिएको छ

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ

पत्रकार ढुंगानालाई अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार

अनलाइन मिडियामा कलम चलाउने सञ्चारकर्मी मध्येबाट दुई—दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पाँच सय अमेरिकी डलर राशिको रहेको छ

महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दा अझै सकिएन, अाज के–के भयाे ?

प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई, हरिकृष्ण कार्कीको पूर्ण इजलासमा निवेदकका पक्षबाट सुनुवाई हुँदाहुँदै समय सकिएकाले भोलिका लागि सुनुवाई जारी रहेको हो

ठूला दलले आचारसंहिता मानेनन् : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलले निर्वाचन आचारसंहिता पालना नगरेको आरोप लगाउनुभएको छ

चुनाव गराउन सरकारले खुट्टा लुलो र फितलो नबनाओस्–ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने

आइजीपी विवादबारे सर्वोच्चमा अन्तिम बहस हुँदै

नेपाल प्रहरीको महानिरीक्षक आइजिपी विवादबारे आज सर्वोच्चमा अन्तिम बहस हुने भएको छ । प्रधानन्याधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गर्दैछ

चुनावलाई कुनै शक्तिले रोक्न सक्दैन–थापा

उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको चुनाव अव कुनै शक्तिले रोक्न नसक्ने वताएका छन्