देश

विद्युत् चाेरीमा संलग्न २० जना पक्राउ

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार

उपचार खर्चको अभावमा मृत्यु कुर्दै युवा संघका जिल्ला अध्यक्ष शाही, परिवारद्धारा सहयोगको याचना

कम्मरको बोन क्यान्सरबाट पीडित नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य एवं युवा संघ नेपालका जिल्ला अध्यक्ष जनक

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सँग भेट गर्दै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चिनियाँ राष्टपति सि चिनफिसँग भेटवार्ता गर्दै छन । प्रधानमन्त्री दाहालले वेईजिङस्थित ग्रेट हल अफ दी

नेपाली काग्रेस केन्द्रिय कार्यसमिति बैठक जारी

नेपाली काग्रेसको केन्द्रिय कार्यसमिति बैठक बसिरहेको छ । पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी बैठकमा स्थानीय तह अनुसार पार्टीको संगठन निर्माण गर्ने विषयमा छलफल हुने जनाएको छ

दूर्घटनामा एक जनाको मृत्यु

भक्तपुरको सूर्यविनायक नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ

अाज घोडेजात्रा विभिन्न कार्यक्रम गरेर मनाइँदै

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ ।

देउरानीद्वारा जेठानीको हत्या

देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ

भक्तपुरमा काे–काे छन् मेयरका अाकांक्षी ?

स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरका नगरपालिकामा मेयरका लागि उम्मेदवारको लर्को लागेको छ । जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनु पर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन्

दुर्घटनामा एक जनाको मृत्यु

चितवनको रत्ननगरमा आइतबार बिहान ट्रयाक्टरबाट खसेर रत्ननगर नगरपालिका–१२ का २० वर्षका कोसिस चौधरीको

एमालेका २१ केन्द्रीय सदस्यको आज शपथ

नेकपा एमालेका २१ केन्द्रीय सदस्यहरुले आज पार्टी कार्यालय धुम्बाराहीमा शपथ ग्रहण गर्दै छन् । एमालेको मेची महाकाली अभियान सुरु हुनु एक दिन पहिला झापाको काँकडभिट्टामा बसेको स्थायी समितिको बैठकले २१