देश

सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव

काठमाडौँ, १२ पुस । खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा

स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १२ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले नागरिकलाई घरआँगनबाट स्तरीय स्वास्थ्य सेवा दिनेगरी काम गरिरहेको बताउनुभएको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज आयोजित प्रदेशस्तरीय अस्पतालको

सरकारले तीनकुनेमा व्यक्तिको जग्गा लुटेर राखेको छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुनेको जग्गाको मुआब्जाका लागि सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताएका छन् । कोटेश्वर महोत्सवलाई सम्बोधन गर्दै मेयर बालेनले यस्तो बताएका हुन्। उनले

नक्कली डाक्टर बनेर नगद र गरगहना लुटपाट, जितेन्द्र मण्डल पक्राउ

काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई

रविविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि चन्द्र भण्डारीले भने – प्रतिकृयामा रमाउन हतार नगरौँ !

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएपछि नेता भण्डारीले

वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै नेता सिटौलाले यस्तो बताएका

महासचिव वैद्य अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२

तीन विश्वविद्यालयका उपकुलपतिहरुले लिए शपथ

काठमाडौं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री

म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले

बालिका बलात्कारको आरोपमा रोल्पाबाट एक जना पक्राउ

रोल्पा। रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् । हर्कबहादुरले ती