देश

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । 

योगदानका आधारमा टिकट वितरण गर्न काँग्रेस, एमालेका नेता कार्यकर्ताद्वारा माग

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् । 

बाबुरामलाई चुनाबको मुखमा ठुलो झड्का, गोरखाका नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य जीत बहादुर घले, तमु परिषदका केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीत

कांग्रेस प्रवक्तामा गगन थापा मनोनित

नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता गगन थापा मनोनित भएका छन् । कांग्रेस केन्द्रिय सदस्य समेत रहेको थापालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा मनोनित गरेका हुन्

निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल पार्न प्रधानमन्त्रीको आह्वान

मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) को भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको नयाँ भवनको आज शिलान्यास गर्दै उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमार्फत लोकतन्त्रको जगलाई दरिलो बनाउनुपर्ने खाँचो

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा

तपाईको आजको राशिफल हेर्नुहोस्

कार्तिक शुक्लपक्ष, षष्ठी तिथि ९ः१८ बजे उप्रान्त सप्तमी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल

मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज अलगअलग मतपत्र छपाइको प्रगतिको तीन दिनभित्र लिखित जवाफ दिन निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

निर्वाचन आयोगद्वारा अन्तिम नामावली प्रकाशन,१०० जनाको उम्मेदवारी फिर्ता (सूचिसहित)

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

निर्वाचन कुनै पनि हालतमा नरोकिने आयुक्तको भनाई

उहाँले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गर्नुभयो ।