देश

ऋण तिर्न नसकेपछि छोरा मारेर आत्महत्या !

गोदावरी नगरपालिका–२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले

टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् ल्याउने सम्झौतामा हस्ताक्षर

गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप पाँच मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो । 

कांग्रेसका शीर्ष नेताले टुंग्याए आफ्नो निर्वाचन क्षेत्र, को कहाँबाट उठ्दैछन् ?

कांग्रेसका शीर्ष नेताले आफू उठ्ने निर्वाचन क्षेत्रको टुंगो लगाएका छन् । विहिबार कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताहरु चुनाव उठ्ने क्षेत्र टुंग्याएको हो । जसअनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल

कोही कसैले पनि निर्वाचन सार्न नसक्ने अाेली र प्रचण्डको संयुक्त उक्ती

दुई पार्टीले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचन सार्ने र अनेकन बहानाबाजी गर्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताएका हुन् ।

जिप दुर्घटनामा १० घाइते

से १ ज ८६१ नंको जीप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना हुँदा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उपत्यकाभित्र रगतको अभाव, रक्तदान गर्न आग्रह

अस्पताल तथा बिरामीहरूबाट रगतको माग अत्याधिकरुपमा बढ्दा काठमाडाँै उपत्यकाभित्र रगतको अभाव देखिएको छ ।  पर्वहरू वडादशैँ, तिहार तथा छठका समयमा रक्तदाताका कमी एवं रक्तदान शिविर सञ्चालन समेत कम भएकाले उपत्यकाभित्र

भोलि पनि सार्वजनिक बिदा

सरकारले शुक्रबार (भोलि) पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको थप एक दिन देशभर सार्वजनिक बिदा दिएएको गृह मन्त्रालयले जनाएको छ

वाम गठवन्धनले काठमाडौं, भक्तपुर र ललितपुरमा यसरी बाँडफाँड गरे सिट

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धनले उपत्यकाका तीन जिल्लामा निर्वाचन क्षेत्र र सिट भागबण्डा टुंग्याएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३०

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । 

योगदानका आधारमा टिकट वितरण गर्न काँग्रेस, एमालेका नेता कार्यकर्ताद्वारा माग

पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।