देश

विदेशमा मृत्यु भएका कामदारका छोराछोरीले पाए छात्रवृत्ति

रुकुमबाट वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन्। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको

चितवन कारागारमा क्यान्सर रोगी कैदी, चार जनाको मृत्यु

चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ । विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको

भरतपुर–१९ मा पुनः मतदान शुरु

पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६

भरतपुर–१९ मा आज मतदान हुँदै, सेनासहितको सुरक्षा घेरा

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा स्थानीय तह निर्वाचनको पुनस् मतदान आज हुँदैछ । कडा सुरक्षा व्यवस्थापनकाबीच मतदान हुँदैछ । एउटै वडाका लागि ६ वटा केन्द्रमा ३६ कर्मचारीसहित ठूलो

सशस्त्रका एसपी, डिएसपी र इन्सपेक्टरहरूको सरुवा, को कहाँ पुगे ? (सबै सूचिसहित)

सशस्त्र प्रहरीले एसपी, डिएसपी र इन्सपेक्टरको सरुवा सरुवा सूचि निकालेको छ । बिहिबार सशस्त्र प्रहरीले उनिहरुको सरुवा सूचि सार्वजनिक गरेको हो

राष्ट्रिय व्यावसायिक पहलको सम्मेलन शुरु

राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । व्यावसायिक जिम्मेदारीको भूमिका निर्वाह गरी सभ्य समाज निर्माणमा व्यवसायीले अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुनेछ

मन्त्रिपरिषदद्वारा ११ डिआईजी एआईजीमा बढुवा

आज विहान बसेको मन्त्रिपरिषदको बैठकले ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ। बढुवा समितिले यसअघि गरेको

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई नियुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो। यसअघि २०७२ मा

एमालेको स्थायी समिति बस्दै, के बनाउँदैछ नयाँ रणनीति ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समिति बैठक आज दिउसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्था र भरतपुर महानगर

मुग्लिन सडकखण्डको पहिरोले बस बगायो, जिप पुरियो

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बुधबार साँझ अबेर खसेको पहिरोले बगाएर एक यात्रुबाहक बस बेपत्ता भएको छ भने एउटा जिप पुरिएको छ । मानवीय क्षति भने हुन पाएको छैन