देश

धनगढीका मेयरद्वारा गाडी किन्न दुई करोड बजेट विनियोजन

धनगढीका मेयर नृपबहादुर ओडले सवारी साधन खरिदका लागि दुई करोड विनियोजन गरेका छन् । आर्थिक वर्ष २०७४÷७५ का लागि प्रक्षेपित व्यव अनुमान गर्दै तयार पारिएको वार्षिक वजेटमा दुई करोडको गाडी

सप्तरी पुगेर उपेन्द्र यादवले मुख खोले, ठूला पार्टीलाई ठाडै चुनाैती

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताउनुभएको छ । संघीय

अब चक्काजाम गरे कडा कारबाही, यस्तो बन्यो नयाँ एेन

अब आफ्ना मागहरु राख्दै चक्काजाम गर्नेलाई कडा कारबाहीको व्यवस्था गरिको छ। नयाँ मुलुकी अपराध संहिताले राजमार्ग बन्द वा चक्काजामलाई अपराध मान्दै कठोर सजायको व्यवस्था गरेको हो

खाँडो खोला र कोसी नदीको बाढीले एक बेपत्ता, पाँच सय घर डुबानमा

अविरल वर्षापछि सप्तरीकाे खाँडो खोला र कोसी नदीमा आएको बाढी नियन्त्रणका लागि खटिएको प्रहरीको उद्दार टोलीसंगै रहेका एक जना बेपत्ता भएका छन् । तिलाठी–कोइलाडी गाउँपालिकामा नदीकाे कटान रोक्न

३१ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुुगे ? (हेर्नुहोस् सूचि)

गृह मन्त्रालयले आज ३१ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो । सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह

मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुला

सर्बाेच्च अदालतले मधेसमा स्थानीय तहको संख्या बढाउने बाटाे खुला गरिदिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले मधेसमा स्थानीय तहको

आज बिमस्टेकको मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा, के विषयमा हुँदैछ छलफल ?

आज नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्ड सदस्य रहेको बिमस्टेकको १५ औं मन्त्रीस्तरीय सम्मेलन काठमाडौंमा हुँदैछ । सम्मेलनको विहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले

प्रहरीकै बेहाल : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको

चूडामणि शर्माको थुनुवासम्बन्धी निवेदनमा शुक्रबार निर्णय आउने

सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ

कमल थापाले कारबाही गरेकै दिन पशुपतिशम्शेरले गरे यस्तो निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ