देश

डोरीमा झुण्ड्याएर घरमै बच्चा जन्माउन लगाउँदा…

पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ । स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला

सवारी साधानको डिजिटल नम्बर प्लेट दर्ता अाजदेखि

यातायात व्यवस्था विभागले आजदेखि सवारी साधानको डिजिटल नम्बर प्लेट (इम्वोस्ड) दर्ता प्रकृया सुरु गरेको छ। विभागले बागमती यातायात कार्यालयमा दर्ता भएका सवारीको दर्ता गर्ने जानकारी दिएको छ । पहिलो चरणमा

प्रधानमन्त्री देउवा दिल्लीमा, धुर्मुस–सुन्तुली बाढी पीडितलाई राहत बाँडदै

सप्तरीमा हालै आएको बाढीका कारण प्रभावित ६० जना अपाङ्गता भएका व्यक्तिलाई धुर्मुस–सन्तुुली फाउण्डेशनले विहिबार राहत वितरण गरेको छ

बाढीपीडितको बेहाल, १३ दिनदेखि पालमुनि कष्टकर जीवन

राजविराज नगरपालिका–९ कृष्णानगर मुसहर बस्तीका ५८ वर्षीय कमल सदा पत्नी भुन्टीदेवी र तीन छोराछोरीसहित विगत १३ दिनदेखि पालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरु बसेको स्थलभन्दा सय मिटरको

सिडिओहरुको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको हो । सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ

अब नेपालमा ७७ जिल्ला ! कहाँ-कहाँ थपियो दुई जिल्ला ?

निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको

नेपाल भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र भारतबीच विभिन्न आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला विहीबार नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि नेपाल

जुन गाउँमा साउन महिनाभर आगो बल्दैन, जब लाग्छ भदौ, अनि देखिन्छ…

साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ ।  त्यस गाउँका कसैले

तीजको व्रत महिला, पुरुष दुवैले गर्नुपर्ने !

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको

आज हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिन अाज (बिहीबार) हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि