देश

राप्रपा (प्रजातान्त्रिक)को बैठक बस्दै, के गर्छ निर्णय ?

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) (राप्रपा)ले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आयोगमा दल दर्ता भएपछि सरकारमा सहभागीमा, पार्टी संगठन निर्माणलगायतका बारेमा निर्णय लिन

९० प्रतिशत न्यायाधीशले नै घुस खान्छन्

मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा जोड दिइएको छ । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ १ गतेदेखि प्रतिस्थापित गर्ने गरी व्यवस्थापिका–संसद्बाट

प्रदेश नं २ मा पनि एमाले पहिलो पार्टी बन्छ : गौतम

नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभएको छ । एमाले मोर्चा संगठनले आयोजना गरेको

तराईमा चुनावी माहोल बन्दै, राजपाले पनि दल दर्ता गर्याे

राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा

आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको निधन

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो

संघीयतापछि नेपाल प्रहरीमा कति दरबन्दी आवश्यक पर्छ ?

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले हाल प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले आफुहरुले गृहमन्त्रालयमा थप थप १९

आज ऋषिपञ्चमी, किन मनाइँन्छ यो पर्व ? यस्तो छ कारण

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा

हत्या आरोपमा श्रीमान् र सासू पक्राउ

कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी एक महिलालाई हत्या गरेको आरोपमा उनका श्रीमान् र सासूलाई प्रहरीले पक्राउ गरेको छ ।  पाँचथर घर भई सुरुङ्गामा डेरा गरी बस्ने २० वर्षीया शर्मिला माझीको हत्याको

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ

इम्बोस्ड नम्बर प्लेट : कुन निकायको सवारीमा कस्तो नम्बर प्लेट ?

यातायात व्यवस्था विभागले सवारी सधानलाई उच्च प्रविधि युक्त बनाउन इम्बास्ड नम्बर प्लेट जडान प्रक्रिया सुरु गरेको छ । जुन प्रक्रिया आजैदेखि बाग्मती अञ्चलबाट सुरु भएकाृ छ । यो प्रणाली लागू