देश

भारत भ्रमणबारे देउवा भन्छन्- देशको शिर उँचो बनाए, जनता भन्छन् शिर निहुरायौं

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा आरजु राणा देउवाका साथ

करेन्ट लागेर नेपाली सेनाका जवानको मृत्यु

अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो

राप्रपा (प्रजातान्त्रिक) आयोगमा दर्ता, उपाध्यक्ष र महामन्त्री को–को भए ?

राप्रपा फुटाएर अलगै समूह निर्माण गरेका पशुपति शम्शेर राणाले आज औपचारिक रुपमा निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नाममा नयाँ दल दर्ता गरेका छन् । पार्टी फुटाएर नयाँ दल

राप्रपा (प्रजातान्त्रिक)को बैठक बस्दै, के गर्छ निर्णय ?

पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) (राप्रपा)ले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आयोगमा दल दर्ता भएपछि सरकारमा सहभागीमा, पार्टी संगठन निर्माणलगायतका बारेमा निर्णय लिन

९० प्रतिशत न्यायाधीशले नै घुस खान्छन्

मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा जोड दिइएको छ । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ १ गतेदेखि प्रतिस्थापित गर्ने गरी व्यवस्थापिका–संसद्बाट

प्रदेश नं २ मा पनि एमाले पहिलो पार्टी बन्छ : गौतम

नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभएको छ । एमाले मोर्चा संगठनले आयोजना गरेको

तराईमा चुनावी माहोल बन्दै, राजपाले पनि दल दर्ता गर्याे

राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा

आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको निधन

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो

संघीयतापछि नेपाल प्रहरीमा कति दरबन्दी आवश्यक पर्छ ?

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले हाल प्रहरी दरबन्दी ७३ हजार रहेको र मुलुक संघीय संरचनामा गएपछि यो दरबन्दीले नपुग्ने भएकाले आफुहरुले गृहमन्त्रालयमा थप थप १९

आज ऋषिपञ्चमी, किन मनाइँन्छ यो पर्व ? यस्तो छ कारण

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा