देश

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो: पन्छाउन अप्ठ्यारो, यात्रु अलपत्र

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका

बाख्रादेखि मान्छेसम्म खान पल्केको चितुवा पासोमा

झापाको गौरादह नगरपालिका–९ मा एक महिनादेखि दर्जनौ बाख्रा, कुकुर र मान्छेसमेत खाएको चितुवा पासोमा परेको छ । एक महिनादेखि स्थानीयलाई दुःख दिंदै आएको चितुवा वडा कार्यालयले बनाएको

मोरङको सुन्दरहरैँचामा बिहानै जिप दुर्घटना, दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको

आज मुस्लिम धर्मावलम्बीको बकर इद (इदुल जोहा) मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ

विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा

एमालेले टुंग्यायो प्रदेश नं २ का महानगर र उपमहानगरमा उम्मेदवार, को–कोे छन् ?

नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ । पार्टीका अध्यक्ष

भोलि सार्वजनिक बिदा

भोलि (आइतबार) सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इदुल जोहा) परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो

अर्थमन्त्री कार्कीको पहलमा छात्रवृत्ति कोष स्थापना

असहाय, गरिब र जेहन्दार छात्रछात्राको पठन कार्यलाई सहयोग पु¥याउने उद्देश्यले एक ‘असहाय छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । आज अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ५१ हजार १०० कोषमा जम्मा गर्दै उहाँकै पहलमा

एमालेले १४ तहमा उम्मेदवार टुंग्यायो

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला

अब हावाबाट तरकारी पनि फलाइँदै ! मोदी गाउँमा यस्तो प्रविधि

जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि शुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका लालबहादुर