देश

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य

नापी कार्यालयका प्रमुख होटलमा मृतावस्थामा फेला

नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला

शैक्षिक सुधारमा जनप्रतिनिधिको सक्रियता, निजी विद्यालयमा पढ्न नपाउने निर्णय

बाजुराको बडीमालिका नगरपालिकाको तेस्रो बैठक जनप्रतिनि सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने निर्णय गरेका छन् । बैठकबाट नगरभित्रको शैक्षिक अवस्था

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा पहिरै पहिरो: पन्छाउन अप्ठ्यारो, यात्रु अलपत्र

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौँ सडकखण्ड र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका

बाख्रादेखि मान्छेसम्म खान पल्केको चितुवा पासोमा

झापाको गौरादह नगरपालिका–९ मा एक महिनादेखि दर्जनौ बाख्रा, कुकुर र मान्छेसमेत खाएको चितुवा पासोमा परेको छ । एक महिनादेखि स्थानीयलाई दुःख दिंदै आएको चितुवा वडा कार्यालयले बनाएको

मोरङको सुन्दरहरैँचामा बिहानै जिप दुर्घटना, दुईको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कारपिओ जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा१६च ४७५७ नंको

आज मुस्लिम धर्मावलम्बीको बकर इद (इदुल जोहा) मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ

विवादित नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा

एमालेले टुंग्यायो प्रदेश नं २ का महानगर र उपमहानगरमा उम्मेदवार, को–कोे छन् ?

नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ । पार्टीका अध्यक्ष

भोलि सार्वजनिक बिदा

भोलि (आइतबार) सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (इदुल जोहा) परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो