देश

यी हुन् कांग्रेसले छानेका प्रदेश नं २ का उम्मेदवार, को–को छन् ? (हेर्नुहोस् सूची)

प्रदेश नं २ मा असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचन का लागि नेपाली कांग्रेसले उम्मेदवार चयन गरेको छ । आठ जिल्ला रहेको प्रदेश नं २ का

लोकसेवा आयोगबाट खुलाइने प्राविधिक पदमा किन दरखास्त पर्देन ?

लोकसेवा आयोगबाट खुलाइने विज्ञापनमा सयौँ गुना दरखास्त परे पनि केही विज्ञापनमा भने दरखास्त नै नपर्ने गरेको छ । आव२०७३/०७४ मा विज्ञापन खुलाइएका ३९ पदमा कुनै पनि दरखास्त नपरेको आयोगले जनाएको छ

यस्ता छन् प्रदेश नं २ मा एमालेका उम्मेदवार (सबै उम्मेदवारको नाम सहित)

नेकपा (एमाले) ले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि ११० वटा स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय

काँग्रेसले सप्तरीका १६ तहका उम्मेदवार टुंग्यायो, कहाँ कसले पाए टिकट ?

नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । नेपाली काँग्रेसले राजविराज नगरपालिकाको

पर्यटनको प्रचुर सम्भावना बोकेको ‘रामगुफा’ ओझेलमा

रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा

सर्वोत्कृष्ट कर्मचारी भेटिएन, दुई लाखको पुरस्कार कसैले नपाउने

देशमा भएका ८३ हजार निजामती कर्मचारीमध्ये यस वर्ष एक जना पनि सर्वोत्कृष्ट कर्मचारी फेला पर्न सकेनन् । एक जना पनि सर्बोत्कृष्ट कर्मचारी फेला नपरेपछि निजामती सेवा दिवसका अवसरमा दिने दुई

गोपाल किरातीलाई मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय

किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न

प्रदेशसभा र प्रतिनिधिसभा विधेयक पास : चुनावी गाँठो फुक्यो

राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको

काठमाडौंमा ८८ किलो सुन सहित एक जना पक्राउ, कसले ल्यायो यति धेरै सुन ?

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो

तालमेलका लागि कांग्रेस–माओबादीबीच गृहकार्य

स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश २ मा असोज २ गते हुने निर्वाचनका लागि कांग्रेस र माओबादी केन्द्रले तालमेलका लागि बार्ता सुरु गरेका छन् । यी दुबई दलले एमालेको पकड क्षेत्र