देश

प्रदेश नम्बर २ मा ३८ हजार ४८ जनाको उम्मेदवारी, कुन पदमा कति ?

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको

पुल बन्यो, तर बाटो छैन, कहिले हुन्छ सञ्चालन ?

निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको

माओवादी नेता ढुङ्गेलमाथि खुकुरी प्रहार, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट

उच्चस्तरीय शिक्षा आयोग गठन, को–को छन् आयोगमा ?

प्रारम्भिक बालविकासदेखि विश्वविद्यालय शिक्षाको नीति, कार्यक्रम र संगठन तर्जुमा गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोग गठन भएको छ

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका सय दिन, ८६ काम

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले पद बहाली गरेको १०० दिनमा आफ्नो प्रतिबद्धतानुसार विकाससम्बन्धी ८६ काम थालनी भएको बताउनुभएको छ

प्रदेश नं २ मा एमालेको विजयी सुरुवात

असोज २ का लागि तय भएको प्रदेश नं २ अन्र्तगततको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले खाता खोल्न सुरु गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपामहानगरपालिकाको वडा नं २४

८८ किलो सुन प्रकरणमा थप दुईजना पक्राउ

८८ किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका

प्रदेश नं २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ

पाँच लाख घुस लिदा लिँदै तीन कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब

राति ११ बजेसम्म उम्मेदवारी दर्ता : पत्रकार पनि चुनावमा

स्थाीनय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा गएराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि