देश

चितवनमा यात्रुबस दुर्घटना, तीनको मृत्यु, २७ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । जिल्ला

नुवाकोटमा बस दुर्घटना : तीनको मृत्यु, २९ जना घाइते

काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ भने २९

७७ हजारमा भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी !

महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जनाले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले आसन्न स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका

स्वर्गीय पिता बिपीको जन्मजयन्तीमा पुत्र शशांकले दिए यस्तो सुझाब

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ । १०४ अाैं बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका

आज विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती मनाइँदै

नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०४ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ । १९७१ साल भदौ २४ गते

काँग्रेस नेता प्रतापराम लोहारको निधन

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्व आमन्त्रित सदस्य प्रतापराम लोहारको आज साँझ ७४ वर्षको उमेरमा निधन भएको छ । विगत केही समयदेखि मधुमेह, मिर्गाैला र उच्च रक्तचापबाट पीडित कञ्चनपुर निवासी उहाँको

यिनै हुन् मोटरसाइकललाई ठक्कर दिएर भाग्ने राज्यमन्त्री

नयाँ बानेश्वमा एक जना राज्यमन्त्रीले सर्वसाधारणको मोटरसाइकललाई ठक्कर दिएर भागेका छन् । यसरी भाग्नेमा सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट रहेको खुलेको छ

मन्त्रीको गाडीले मोटरसाइकलाई ठक्कर दियो, दुई जना घाइते

सञ्चारराज्यमन्त्री तप्तबहादुर बिष्ट सवार रहेको गाढीले नयाँ बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । मन्त्री चढेको बा १ झ ७१६३ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक जलबिरेका

​नेपाल आइडलविरुद्ध परेको रिट खारेज

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो

उम्मेदवार शाहको घरमा बम विस्फोट, सुरक्षा व्यवस्था कडा

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात