देश

यी दुई कामले निहुरियो जनताको शीर

प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीसहित चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गर्दैछन् । चार मन्त्रीलाई नियुक्ति गरेकोबारे देउवाले आइतबार नै राष्ट्रपति कार्यालयलाई जानकारी दिइसकेका छन् । आज मन्त्रीको

देशकै सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र: विद्यालयमा तयार गरिँदैछ ट्राफिक शिक्षक

पश्चिम नेपालमा सबैभन्दा बढी दुर्घटना हुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक÷एक जना ट्राफिक शिक्षक तयार गरिँदै आएको छ । विद्यालयबाट सञ्चार छिटो हुने भएकाले

यस्तो छ प्रदेश नं २ मा काँग्रेसको चुनावी अभियान, कुन नेता कहाँ ?

नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं  २ मा चुनावी अभियान शुरु गरेको छ ।  चुनावी अभियानका क्रममा काँग्रेसले प्रदेश नं २ का आठवटै जिल्लामा आफ्ना उम्मेदवारको पक्षमा

समानुपातिक निर्वाचनमा भाग लिन १७ दलले निवेदन दिए, कुन–कुन छन् ?

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १७ राजनीतिक दलले पहिलो दिन नै निर्वाचन आयोगमा निवेदन दिएका छन्

देउवाले गरे पाँचौ पटक मन्त्रिमण्डल विस्तार, राज्यमन्त्रीसहित चार मन्त्री थपिए

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बाट एक राज्यमन्त्रीसहित चार मन्त्री थप गरेका छन् । राप्रपाबाट संसदीय दलका नेता दीपक बोहरा,

सुजाताले भनिन्–शेरबहादुरले सकेनन्, अब विकल्प खोज्नुपर्छ

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजान नसकेकाले त्यसको विकल्प खोज्नुपर्ने बताएकी छन् । बिराटनगरमा आइतबार विहान प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार

गाउँपालिकामा बैंक छैन, दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने

यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका

निर्वाचनमा पर्यवेक्षण गर्नलाई आवेदन दिन आयोगको आह्वान

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चाहने अन्तर्राष्ट्रिय संस्था, समुदाय र व्यक्तिलाई पर्यवेक्षणका लागि निर्वाचन आयोगले शनिबार एक सूचना प्रकाशित गरी निर्वाचनको पर्यवेक्षण गर्न चाहने संस्था, समुदाय

उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँगै जलस्रोत राज्यमन्त्री अमर सिंह पुललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो

दशैंको लागि अग्रीम टिकट बुकिङ खोल्न व्यवसायी तयार

दशैं तिहारको लागि आगामी मंगलबारदेखि अग्रीम टिकट बुकिङ खुला हुने भएको छ । यातायात मन्त्री बीरबहादुर बलायको उपस्थितीमा यातायात व्यवसायी लगायत सराकारवालाहरुको बैठकले मंगलबार (२७ गते) देखि अग्रीम टिकट बुकिङ