देश

दुई पेज लामो विज्ञप्ति लेखेर नवराज सिलवालले दिए राजिनामा (विज्ञप्ति सहित)

आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले दुई पेज लामो विज्ञप्ती निकाल्दै राजीनामा दिएका छन् । सिलवालले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा

डीआईजी नवराज सिलवालको रिट खारेज

सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालले कार्यसम्पादनका आधारमा नेपाल प्रहरीको महानिरीक्षक ((आईजीपी) नियुक्ति गर्नुपर्ने माग गर्दे सर्वोच्च अदालतमा दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ

प्रदेश नम्बर २ मा कांग्रेसले पनि खाता खोल्यो, महोत्तरीमा संजोगिया देवी निर्विरोध

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ ।  मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ। संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान

दुई दर्जन बढी सचिव र सहसचिव विदेश भ्रमणमा, आयोगको दोहोरो चरित्र

निर्वाचन आयोगले दुई दर्जन बढी उच्च अधिकारीहरुलाई एकैपटक विदेश भ्रमणको सहमती दिएको छ । एउटा सेमिनारमा भाग लिन दशैंको मुखमा एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा

ठूलो परिमाणमा शीर्ष दलहरुकै प्रचार सामग्री बरामद, प्रहरीले हान्यो प्रेसमै छापा

जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले सोमबार छापामारी निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ । टिसर्ट र टोपीमा पार्टीको नारा लेखिरहेका बेला जनकपुरको कलवार

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम स्वीक्रृत गरी सार्वजनिक गरेकोे छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा

विश्वकै खतरनाक विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको

प्रदेश नं २ मा पाँचदिन सार्वजनिक बिदा, कहिलेदेखी कहिलेसम्म ?

सरकारले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लामा पाँच दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी असोज २ मा हुने तेस्रो

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का