देश

आज विश्वकर्मा पूजा, किन गरिन्छ विश्वकर्माको पूजा ?

आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।  द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ

दूधकोशी, सुनकोशी पुलको शिलान्यास, विकास र समृद्धिको अाश

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरको चौदण्डी गढी नगरपालिकाको रानीटारघाट र भोजपुरको बीचमा पर्ने सुनकोशी दूधकोशी पुलको शिलान्यास गरेका छन्

आजदेखि ७२ घण्टाका लागि सिमानाका बन्द

तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ

प्रदेश नं १ को राजधानी इटहरी बन्न पूर्वाधारयुक्त : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न बन्दै गइरहेको इटहरीलाई प्रदेश नं १ को

राजधानीको मुल सडक विस्तारको क्रममा भेटियो बुद्धको मूर्ति, अनुसन्धान हुँदै

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो वुद्धको मूर्ति आज फेला परेको छ । मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान

मोटरसाइकलको ठक्करबाट मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो

असोज २ : निर्वाचनमा मौसमको चुनौती कति ?

प्रदेश नम्बर २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न चुनौतीको विश्लेषण गरिएको भएपनि मौसम चुनौती कस्तो हुन सक्छ र त्यसको लागि के पूर्व तयारी गर्ने भन्ने बारेका

नेपालीको हत्या गरि फरार भारतीय नागरिक १० वर्षपछि पक्राउ

सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार

भरतपुर प्रकरण दोहोरिन सक्ने खतरा, बुथ कब्जा प्रमुख चुनौती

पहिलो चरणको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ मा माओबादी केन्द्रका कार्यकर्ताले मतगणनाका क्रममा मतपत्र च्यातेपछि मतगणना नै स्थगित भयो । पछि सर्बोच्च अदालतले सो ठाउँमा पुनः मतदान

एमाले केन्द्रीय कमिटी बैठक असोज ६ देखि ८ गतेसम्म

नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ । काठमाडौँमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका