देश

राष्ट्रियसभाको निर्वाचन माघ २५ गते हुने

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ

बाँदरलाई हानेको गोली मान्छेलाई लागेपछि…

बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली

माओवादी केन्द्रको बैठक सकियो, यस्ता छन् महत्वपूर्ण निर्णय

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन प्रभावकारी पहल गर्ने निर्णय गरेको हो । बैठकमा

कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु : नेता लामा

अखिल (क्रान्तिकारी) हुम्ला-काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सडकको सुविधा

बाल मनोविज्ञानलाई ध्यानमा राखेर समाचार र साहित्य लेख्न सुझाव

बालबालिका सम्बन्धी समाचार र साहित्य सिर्जना गर्दा बाल मनोविज्ञानलाई ख्याल राख्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

नेपाल उद्योग परिसंघले मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताका कारण उद्योग-व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनका

प्रहरी र विद्यार्थीविच झडप हुदा अखिल उपाध्यक्ष र महासचिव घाइते

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज

सरकारले सात वटै प्रदेशको मुकाम खाका तयार पार्यो, कुन प्रदेशको मुकाम कहाँ तोकियो ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

नागरिक उड्डयनलाई दुई स्वायत्त निकाय बनाइने

मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।

राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख एकैसाथ तोक्ने सरकारको तयारी

सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।