देश

संविधानपछिका दुई वर्ष : निर्वाचनसँगै कार्यान्वयनमा सार्थकता

नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको ‘नेपालको संविधान’ कार्यान्वयनको दुई वर्ष पुग्दा मुलुकको राजनीतिक संक्रमणकाल अन्त्यतर्फ उन्मुख हुँदैछ । संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु,

प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रबाट, दुई स्थानमा विजयी

प्रदेश नम्बर २ मा पहिलो खाता माओबादी केन्द्रले खालेको छ । माओवादी केन्द्रले पहिलो पटक अध्यक्षमा खाता खोलेको हो । सिरहाको कर्जन्हा नगरपालिका १ मा माओवादीका मोहन केसीको

देशमा राष्ट्रिय एकता आवश्यक छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली जनताले आफ्नो अधिकार प्रत्याभूत हुने गरी जारी

प्रधानमन्त्री आज अमेरिका जाँदैः कहिले फर्किन्छन् ?

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन आज मंगलबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका

यो हप्ता तीन दिन सार्बजनिक बिदा

असोज महिनाको पहिलो साता तीन दिन सार्बजनिक बिदा परेको छ । एक हप्तामा छ दिन सरकारी कामकाच हुने गरेको नेपालमा यो हप्ता भने चार दिन मात्र काम हुने भएको छ,

प्रदेश नं २ मा ७३ प्रतिशत मतदान, कुन जिल्लामा कति ?

स्थानीय तहको तेस्रो चरणमा आज प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट आज तीन जनाले राजीनामा दिनुभएको छ । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले आज विज्ञप्ति प्रकाशन गरी राजीनामा दिनुभएको हो

मंसिरको निर्वाचनका लागि सबै जिल्लासँग कांग्रेसले उम्मेदवार माग्यो, यस्तो छ मापदण्ड

नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको छ

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१

नयाँ शक्ति पार्टी जुम्लाले उम्मेदवारको टुंगो लगायो

आगामी मंसिर १० गते हुने प्रदेश र संघको चुनावका लागि नयाँ शक्ति पार्टी जुम्लाले आफ्नो उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्तिले