देश

वीरगन्ज महानगरको मतगणना सुरु, तारजाली भित्र सीसी क्यामराको निगरानी

स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणमा निर्वाचन भएको प्रदेशन नम्बर २ को एक मात्रै महानगर वीरगन्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । सोमबार रातिदेखि नै मतगणना सुरु गर्ने प्रयास

विरगञ्ज महानगरको मतगणना ११ बजेपछि मात्रै

स्थानीय तह निर्वाचन अन्तर्गत तेस्रो चरणको निर्वाचनमा नम्बर २ नम्बरको एक मात्रै महानगर वीरगन्ज महानगरपालिकामा साढे ११ बजेदेखि मात्रै मतगणना सुरु गर्ने सहमती भएको छ । एक मात्रै महानगरपालिका भएकै

प्रदेश नम्बर २ मा माओवादीको तेस्रो जीत, कहाँ–कहाँ जित्यो ?

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी यात्रा जारी राखेको छ । रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं १ मा पनि विजय हाशिल गर्दै माओवादीले अहिलेसम्म २

प्रदेश नम्बर २ मा एमालेले पनि खाता खोल्यो

नेकपा एमालेले पनि प्रदेश नम्बर २ मा जितको खाता खोलेको छ ।  धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कामेश्वर कापर विजयी भएका हुन् । उनी २६१

माधव नेपालको गृह जिल्लामा कांग्रेसले खोल्यो पहिलो खाता

प्रदेश नब्बर २ को स्थानीय निर्वाचनमा एमाले नेता माधव नेपालको गृहजिल्ला रौतहटबाट नेपाली कांग्रेसले पहिलो खाता खोलेको छ । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ को अध्यक्षमा

पर्साको ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच टक्कर

पर्साको प्रारम्भिक मतपरिणामअनुसार ठोरी गाउँपालिकामा एमाले र माओबादीबीच कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ एक मतले मात्रै एमाले अगाडि छ भने माओबादी केन्द्र दोस्रो र कम मत ल्याएर नेपाली

रौतहटको गौरमा एमालेको अग्रता, राजपा पछ्याउँदै

रौतहटको गौर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले १ सय २४ मत ल्याएर अग्रतास्थानमा छ भने उसलाई राष्ट्रिय जनता पार्टीले ५२ मतका साथ पछ्याइरहेको छ। अहिलेसम्म २ सय मत गनेर

बर्दिबासमा कांग्रेसको अग्रता, एमाले र माओबादीको अवस्था के छ ?

महोत्तरीको बर्दिबास नगरपालिकामा प्रारम्भिक नतिजाअनुसार कांग्रेस अगाडि छ । यहाँ एमाले र माओबादी केन्द्र पछाडि छन् । दोस्रोमा माओबादी केन्द्र छ भने एमाले तेस्रो नम्बरमा

दुई नम्बर प्रदेशमा एमालेः प्रारम्भिक मतपरिणाममा पछारियो

स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले प्रदेश नम्बर दुई मा भएको निर्वाचनको प्रारम्भिक मतपरिणामा भने पछारिएको

राष्ट्रिय एकता, अखण्डता, सहकार्य र सद्भाव कायम हुन सकोस्ः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव