देश

जनकपुर उपमहानगरमा राजपाका लालकिशोर बलियो

धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाले आफ्नो अग्रता बढाउँदै लगेको छ । राजपाका मेयरका उम्मेदवार लालकिशोर साहले १ हजार ५५१ मत प्राप्त गरेका

प्रदेश नम्बर २ मा कांग्रेस अगाडि, एमाले र माओबादीको टक्कर

स्थानीय तह निर्वाचन तेस्रो चरण अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनको मतगणना जारी छ । सोमबार सम्पन्न निर्वाचनको अधिकांश मतगणना मंगलबार विहानदेखि सुरु भएको

वीरगंज महानगरपालिकाबाट आयो यस्तो परिणाम, कांग्रेस फस्ट, एमाले लास्ट (मतपरिणाम सहित अपडेट)

प्रदेश नं २ को एक मात्र महानगर वीरगंज महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । यसअघि राजपाका उम्मेदवारले अग्रता लिदै आएका थिए

प्रदेश नं २ का १३६ स्थानीय तहमा कुन दल अगाडि ? (सबै विवरण सहित)

प्रदेश नम्बर २ का स्थानीय तहमा मंगलबार राति साढे ११बजेसम्म ८० स्थानको प्रारम्भिक नतिजा आएको छ । जस अनुसार नेपाली कांग्रेसको अग्रता कायमै छ । प्राप्त नतिजा अनुसार कांग्रेसले अहिलेसम्म

सप्तकोशी नगरपालिका–१ मा एमालेको प्यानलै विजयी

सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्यको समूह विजयी भएको छ । निर्वाचन अधिकृत राजेन्द्र लम्सालका अनुसार ७६६ मत ल्याएर आचार्य विजयी भएको हो

१३५ वटा स्थानीय तहको मतगणना जारी, राजविराजको मतगणना किन भएन ?

प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ

विजयकुमार गच्छादार बने प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ

सुध्रिएन माओवादी, भरतपुरमा झैं मतपत्र च्यात्न खोजेपछि मतगणना स्थगित

बाराको बारागढी गाउँपालिकाको मतगणना रोकिएको छ । मतगणना केन्द्रमा खटिएका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गाउँपालिकाको मतगणना रोकिएको हो

१२ औं पटक अनसन बस्ने गोविन्द केसीको घोषणा, यस्ता छन् माग

चिकित्सा शिक्षाको सुधार गरिनुपर्ने माग राख्दै ११ औं पटक अनसन बसिसकेका डा. गोविन्द केसीले यहि असोज २० गतेदेखि १२ औं पटक अनसन बस्ने घोषणा गरेका छन् । माफियामुखी चिकित्सा शिक्षा

गढीमाई नगरपालिकामा कांग्रेस र राजपा बराबरी, एमाले पछ्याउँदै

बाराको गढीमाई नगरपालिकामा नेपाली कांग्रेस र राजपा नेपालबीच कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ नेपाली कांग्रेस र राजपालाई समान दुई सय ७० मत खसेको छ । राजपा र कांग्रेसलाई