देश

कांग्रेसले पनि खोल्यो खाता, औरहीको प्रमुखमा ब्रह्मदेव विजयी

प्रदेश नम्बर २ को स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले पनि जितको खाता खोलेको छ । धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव विजयी भएका छन् ।उनले २ हजार

आजदेखि बडादशैं सुरु, घरघरमा घटस्थापना गरिँदै

आजदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाँड बडादशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ तथा दशैंघरमा घटस्थापना गरी ‘नवरात्र अनुष्ठान’ सुरु

लोकतान्त्रिक फोरमले खाता खोल्यो, इशानाथको मेयर बने सन्तोष

नेपाल लोकतान्त्रिक फोरमले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो खाता खोलेको छ । लोकतान्त्रिक फोरमले रौतहटको ईशानाथ नगरपालिकामा जित हात पारेको हो । यहाँ लोकतान्त्रिक फोरमका

एक नगरपालिकासहित २४९ वडाको मत परिणाम आयो, कस्ले कति जिते ?

प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर

घुस लिँदै गर्दा दुई जना कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ । सो गाउँपालिका–४ का वडा सचिव अयोध्याप्रसाद विश्वकर्मा र कृषि प्राविधिक

८८ किलो सुन प्रकरणमा पाँच जना पक्राउ, को–को परे ?

काठमाडौँ, असोज ४ महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त

धनुषाको हंसपुर नगरपालिकामा राजपा विजयी

राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहमा पहिलो जित हासिल गरेको छ । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन्

पहिलो चरणमा १४ सय कर्मचारी सरुवा, कुन तहका कति ?

सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग्याएको छ । पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी

एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक, दुईसय ९८ टोलीबाट मतगणना हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र

सर्लाहीका तीन स्थानीय तहको मत अपडेट, कहाँ कसको अग्रता ?

सर्लाहीका तीन स्थानीय तहको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । सर्लाहीका लालबन्दी, बलरा र बरहथवा नगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको हो । जसमध्ये लाबन्दीमा नेकपा एमालेको