सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहिबार मृत्यु भएको हो
प्रदेश नं २ मा असोज २ गतेको भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । बिहिबार राती १० बजेसम्म ३१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ
प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चमत्कार गरेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र प्रदेश नं २ मा दोस्रो पोजिसनमा देखिएको छ
असोज २ गते स्थानीय तहको प्रदेश नं २ मा भएको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल १३६ स्थानीय तह रहेको प्रदेश नं २ का आठ वटा जिल्लाबाट यतिबेला
कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय
संविधान दिवसको अवसरमा असोज ३ गते विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावासमा कार्यक्रम आयोजना गरी मनाइएका समाचार प्राप्त भएका छन् । साउदी अरेयिबामा नेपाली कन्सुलेट जनरल, जेद्धाले
प्रदेश नम्बर २ का १५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिताअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमालेले बराबरी स्थानमा जित हाँसिल गरेका छन् । एमालेले र
बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो । एमालेको मेयरका उम्मेद्वार विनोद
महोत्तरीमा सत्ता साझेदार दल नेपाली कांग्रेस र माओबादी केन्द्रबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । जिल्लामा अहिलेसम्म १० नगारपालिका र ५ गाउँपालिकाका कुल १३८ वडा मध्ये
प्रदेश नम्बर २ को एकमात्रै महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो पटक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसलाई राजपा नेपालले पछ्याइरहेको छ