देश

गौशालाको मेयर उपमेयरमा माओवादी केन्द्र विजयी

महोत्तरीको गौशला नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ । गौशालाको मेयरमा माओबादी केन्द्रका शिवनाथ महतो निर्वाचित भए । उनले ५ हजार ९४४ मत

जितको खुसी साट्दा-साट्दै वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्यको मृत्यु भएको छ । ४५ वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण बिहिबार मृत्यु भएको हो

३२ स्थानीय तहको नतिजा आयो, कस्ले कहाँ कति जिते ? (सूचिसहित)

प्रदेश नं २ मा असोज २ गतेको भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । बिहिबार राती १० बजेसम्म ३१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ

प्रदेश नं २ मा माओवादीको चमत्कार, एमालेलाई छाड्यो, कांग्रेसलाई पछ्याउँदै

प्रदेश नं २ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चमत्कार गरेको छ । पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्र प्रदेश नं २ मा दोस्रो पोजिसनमा देखिएको छ

प्रदेश नं २ को धमाधम नतिजा आउँदै, कुन दलले कति जिते ? (सूचिसहित)

असोज २ गते स्थानीय तहको प्रदेश नं २ मा भएको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । कुल १३६ स्थानीय तह रहेको प्रदेश नं २ का आठ वटा जिल्लाबाट यतिबेला

काँग्रेस र राजपा कार्यकर्ताबीच झडप, एक जनाको मृत्युु

कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय

नेपालको संविधान कुन–कुन देशमा मनाइयो ?

संविधान दिवसको अवसरमा असोज ३ गते विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावासमा कार्यक्रम आयोजना गरी मनाइएका समाचार प्राप्त भएका छन् । साउदी अरेयिबामा नेपाली कन्सुलेट जनरल, जेद्धाले

प्रदेश नम्बर २ का १५ तहको अन्तिम नजिताः एमाले-कांग्रेस बराबरी

प्रदेश नम्बर २ का १५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम नजिताअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमालेले बराबरी स्थानमा जित हाँसिल गरेका छन् । एमालेले र

बाराको कलैयामा एमालेले फोरमलाई उछिन्यो, जिल्लाका दुईवटै उपमहानगरमा अग्रता

बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो । एमालेको मेयरका उम्मेद्वार विनोद

महोत्तरीका ५४ वटा वडाको मत परिणाम सार्वजनिक : कुन दल अगाडि ?

महोत्तरीमा सत्ता साझेदार दल नेपाली कांग्रेस र माओबादी केन्द्रबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । जिल्लामा अहिलेसम्म १० नगारपालिका र ५ गाउँपालिकाका कुल १३८ वडा मध्ये