देश

गुडिरहेको कार र ट्रक पहिरोले पुर्याे, दुई जनाको मृत्यु

पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको

प्रदेश नं २ मा अब ३१ तहको मात्र नतिजा आउन बाँकी, कुन दल कति अगाडि ?

प्रदेश नं २ मा अब ३१ वटा स्थानीय तहको मात्र नतिजा आउँन बाँकी रहेको छ । १३६ स्थानीय तह रहेका यहाँ १०५ तहको नतिजा सार्वजनिक भइसकेको छ

संविधानको कार्यान्वयनबाट देश समृद्ध बन्छ : अर्थमन्त्री

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले चाहेको सार्वभौम अधिकार सम्पन्न संविधानको सफल कार्यान्वयनबाट देश समृद्ध हुने बताएका छन् । अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा सञ्चारकर्मीसँगको भेटघाटमा अब

प्रदेश नं २ मा १०३ तहको नतिजा आयो, कस्ले कति जिते ?

प्रदेश नं २ मा असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । अहिले बिहामन ११ः३० बजेसम्म प्राप्त भएको नतिजा अनुसार कांग्रेसले ३२ वटा स्थानीय तह जितेको

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन

प्रदेश नं २ मा ७८ स्थानीय तहको नतिजा आयो, कस्ले कति जिते ? (सूचि सहित)

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ७८ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै २७ वटा स्थानीय तह जितेको छ । त्यस्तै माओवादी केन्द्रले १४,

काठमाडौंमा प्रहरी र गुण्डा चक्रे मिलन समूहबीच गोली हानाहान, एक घाइते

काठमाडौंमा गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच गोली हानाहान भएको छ । पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी घाइते भएका छन्

प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगंज महानगरबाट आयो यस्तो परिणाम (अपडेट)

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा २७ हजार ३ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ

६९ स्थानीय तहको नतिजा सार्वजनिक, कस्ले कति जिते ? (सूचि सहित)

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये ६९ वटाको अन्तिम परिणाम आएको छ । जसअनुसार अहिलेसम्म कांग्रेसले सबैभन्दा धेरै २३ वटा स्थानीय तह जितेको छ

आगामी निर्वाचनमा गोर्खा–२ बाट उठ्दै नारायणकाजी, क–कसको नाम सिफारिस भयो ?

मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्