माघ कृष्ण पक्ष, त्रयोदशी २७ः०३ बजेउप्रान्त चतुर्दशी तिथि । तपाइको आजको दिन कस्तो छ, हेर्नुहोस् राशिफल
राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी
तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताउनुभयो । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ । श्रम कार्यालय, कतार शाखाका गौतमलाई
नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड तोकेको छ । शुक्रबार एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको उम्मेदवारको मापदण्ड र सिफारिसको
एमाले र माओवादीद्धारा गठित कार्यदलले राष्ट्रियसभा र प्रदेश सरकार गठनका लागि सिट बाँडफाँटका मुख्य आधार तय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
विनाविभागीय मन्त्री भएको लामो समयपछि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएकोक छ । माओवादीबाट मन्त्री बनेकाहरु तीन महिनाबढी विना विभागीय मन्त्री थिए । उनिहरुले प्रधानमन्त्री शेरबहादुर
स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।
नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ ।