चार नम्बर प्रदेशको मनाङ ख बाट प्रदेश सभामा निर्वाचित राजीव गुरुङ उर्फ दिपम मनाङेलाई सर्वाेच्च अदालतले पाँच वर्ष जेल सजाय सदर गरेको छ । अदालतको निर्णयसँगै मनाङ्गे प्रदेशसभामा
बैठक बिहीबार बिहान ११ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ
आज दिउँसो ४ बजे बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आज मन्त्रिपरिषद् बैठक बस्दै थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द
प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख तोक्नेलगायतका विषय टुंगो लगाउन सरकारले छलफल तीब्र पारेको छ । यस्तै विषयमा निर्णय गर्न राजनीतिक दलको परामर्शपछि आज
काठमाडौंमा जथाभावी रुपमा फालिने फोहोर रोक्न काठमाडौं महानगरपालिकाले नयाँ तरिका अपनाएको छ । जथाभावी फोहोर फाल्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न महानगरपालिकाले प्रहरी
मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो
चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण जगन्नाथ गाउँपालिका–२ हुनी गाउँमा १० जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण हुनी जगन्नाथ गाउँपालिका–४ का काली कामीको परिवारका सबैको मृत्यु भएको
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बेलुका बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सारेका हुन्